Monday, August 12, 2019

इद मुवारक

मुस्लिम समुदायकाे महान पर्व इदउल अदाह (बकर इद) काे उपलक्ष्यमा समस्त महानुभावहरूमा सुख, शान्ति, समृद्धिकाे शुभकामना व्यक्त गर्दछाैं ।
                                प्रिन्सीपल
                         ग्रेस इन्टरनेशनल स्कुल परिवार

बार्षिक परीक्षाको नतिजा प्रकािशत

ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...