ग्रेस इन्टनेशनल स्कुल नेपालगंजले वार्षिक परीक्षा २०७६ काे नतिजा सार्बजनिक गरेकाे छ । उक्त नतिजा यहाँ सार्वजनिक गरेका छाैं । नतिजा सम्बन्धि कुनै गुनासो, सुझाब, सल्लाह भए माेबाइल नंं. ९८५८०३४१२३ मा सम्पर्क गर्न सक्नु हुनेछ । नतिजाकाे बारेमा थप अन्य अधिक जानकारी चाहिएमा बन्दाबन्दीको उलङ्घन नहुने गरी बिध्यालयमा उपस्थित हुन सक्नुहुनेछ ।
Subscribe to:
Posts (Atom)
बार्षिक परीक्षाको नतिजा प्रकािशत
ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...
-
Grace international School announce admission open for new season 2076 from class Nursery to Seven.
-
नेपालगंज ४ गणेशपुरमा अवस्थित ग्रेस इन्टरनेशनल स्कुलमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्भि तालिम सम्पन्न भएको छ । शैक्षिक सत्रको शुरूवातमै शि...
-
Students of Grace International School, Nepalgunj has organized food festival on 27 Falgun 2075. Students of different classes have partici...
No comments:
Post a Comment