Thursday, April 30, 2020

बार्षिक परीक्षाको नतिजा प्रकािशत

ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने योजनालार्इ बन्दाबन्दीले प्रभाब पारेकाे थियाे । विश्वका विभिन्न देशमा काेराेनाकाे प्रकोप बढदै गए अनुरूप नेपाल सरकारले २०७६ चैत्र ९ गते देखि बन्दाबन्दी आह्वान गरेकाे थियो र त्याे अहिले सम्म पनि चालु नै छ । बन्दाबन्दीको समयमा आम अभिभावक, बिध्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यलार्इ मध्यनजर गर्दै उपलब्ध स्राेत साधनको सदुपयोग गरी नतिजा प्रकाशन गरेकाे छ ।

बिध्यार्थीले आफ्नाे नतिजा हेनर्का लागि ग्रेस इन्टरनेशनल स्कुलको ब्लगमा गएर Result मा क्लिक गरेपछि आफूलार्इ चाहिएको कक्षाको रिजल्ट हेर्न सकिने व्यवस्था गरिएको छ । बिध्यार्थीहरूलार्इ पठन पाठनमा सहजहाेस भन्ने उदेश्यले प्रमुख पाँच विषयहरूलार्इ इन्टरनेटको माध्यामबाट कक्षा संचालनकाे तयारी भइरहेको छ । नेपाली, अंग्रेजी, गणित, बिज्ञान तथा सामाजिक विषयको अनलाइन कक्षाको तयारी अन्तिम चरणमा पुगेकाे छ ।

बार्षिक परीक्षाको नतिजा प्रकािशत

ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...