Sunday, March 3, 2019

महाशिवरात्रीको बिदा

हिन्दुहरूको पर्व महाशिवरात्रीको पावन अवसरमा भाेलि मिति २०७५ फाल्गुण २० गते सोमबारका दिन स्कुल बन्द रहने कुरा समग्र  बिध्यार्थी, अभिभावक,  शिक्षक , कर्मचारी तथा सुभचिन्तकहरूमा जानकारी गराउदछाैं। मंगलबारबाट बिध्यालय साविक कै समयमा संचालनहुने जानकारी सम्प्रेषण गरेका छाैं ।

No comments:

Post a Comment

बार्षिक परीक्षाको नतिजा प्रकािशत

ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...