Wednesday, March 6, 2019

बधाइ तथा सफलताको शुभकामना

Manisha Thapa  receiving Welcome Card of Hand Writing Competition.

Deborah Dan K C   receiving Welcome Card of Hand Writing Competition.
Samiksha Thapa  receiving Welcome Card of Hand Writing Competition.



ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजबाट देशव्यापी Hand Writing Competition मा फाइनल चरणमा प्रवेश गरेका विध्यार्थीहरू मनिषा थापा, देबोरा दान के सि र समिक्षा थापालाइ हार्दिक बधाइ तथा सफलताको शुभकामना । मनिषा थापा नेपाली तथा देबोरा दान के सि र समिक्षा थापा अंग्रेजी Hand Writing मा बाँके जिल्लाबाट छनाैट हुनु भएकाे छ । तपाइहरूको मेहनत र हाम्रो रचनात्मक सहयोगले सफलताको बाटोमा अगाडि बढाउने छ । ग्रेस  इन्टरनेशनल स्कुल नेपालगंज परिवार यहाँहरूलाइ बधाइ तथा आगामि सफलताको शुभकामना व्याक्त गर्दछ ।

No comments:

Post a Comment

बार्षिक परीक्षाको नतिजा प्रकािशत

ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...