Wednesday, February 27, 2019
सुचना
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत भएका सबैजनामा ग्रेस इन्टरनेशनल स्कुल परिवार हार्दिक श्राद्धान्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनहरू प्रति समवेदना अर्पण गदर्छ। देश शोकमा डुबेको यस पलमा नेपाल सरकारले २०७५ फाल्गुन १६ गते सार्वजनिक बिदा घोषणा गरेको जानकारी गराउदै, हाम्रा सम्पूर्ण बिध्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा ग्रेस इन्टरनेशनल स्कुल बन्द रहने सुचना सम्प्रेशण गरेका छाैं। २०७५ फाल्गुण १७ गतेबाट स्कुल पुनः साबिक कै समयमा संचालन हुने जानकारी गराउदछाैं । धन्यबाद ।
Subscribe to:
Post Comments (Atom)
बार्षिक परीक्षाको नतिजा प्रकािशत
ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...
-
Grace international School announce admission open for new season 2076 from class Nursery to Seven.
-
ग्रेस इन्टरनेशनल स्कुल नेपालगंजले बार्षिक परीक्षा २०७६ काे परीक्षाफल प्रकाशित गरेकाे छ । २०७६ चैत्र २४ गते बार्षिक परीक्षाफल प्रकाशन गर्ने य...
-
नेपालगंज ४ गणेशपुरमा अवस्थित ग्रेस इन्टरनेशनल स्कुलमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्भि तालिम सम्पन्न भएको छ । शैक्षिक सत्रको शुरूवातमै शि...

No comments:
Post a Comment